मनिला, असोज ३० : फिलिपिन्समा आइतबार थप दुई हजार ३२१ जनामा कोभिड(१९ संक्रमण देखिएको छ । योसँगै कोभिड-१९ बाट स।क्रमित हुनेको कुल सङ्ख्या ३,९८२,९६५ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार सङ्क्रमणको जटिलताबाट थप ३३ जनाको मृत्यु भएको भने हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६३ हजार ५१० पुगेको छ।






