फिलिपिन्समा कोरोनाबाट ४० जनाको मृत्यु

  भदौ २८, २०७९

मनिला, भदौ २८ : फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०९,७७२ पुगेको छ ।

स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४,५०२ मा झरेको छ । थप ४० बिरामीहरू सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ । साथै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,८२ पुगेको छ।

तपाईको प्रतिक्रिया