भारतका गृहमन्त्री शाहसँग डा. शर्माको भेटवार्ता

  भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आइतबार भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको छ । भेटपछि राजदूत शर्माले सो कुराको जानकारी दिनुहुँदै गृहमन्त्री शाहसँग भेटेर कुरा गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ ।

तपाईको प्रतिक्रिया