जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी

  असार ०१, २०७९

मोरङ, १ असार : जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा ९एमाले०का अजम्बर राई विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी हुनुभएको छ । सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी हुनुभएको छ ।
–––

तपाईको प्रतिक्रिया