चीनमा शनिबार ५४ जनामा कोभिड सङ्क्रमण

  जेठ १५, २०७९

बेइजिङ; जेठ १५ : चीनको मुख्यभूमिमा शनिबार ५४ जनामा स्थानीय रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सङ्घाईका २९ र १४ जना बेइजिङका रहेका राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार जनाएको छ ।

चीनको मुख्य भूमिमा शनिबार २५२ जनाभन्दा बढी कोभिड–१९ का बिरामी अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रिय स्वास्थ्य आयोगले दाबी गरेको छ । शनिबार

तपाईको प्रतिक्रिया