विश्वभर आन्तरिक विस्थापितको सङ्ख्या ५ करोड ९० लाख नाघ्यो

  जेठ ०५, २०७९

जेनेभा, जेठ, ५ : द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ । आन्तरिक विस्थापन निगरानी केन्द्र र नर्वेजियन शरणार्थी काउन्सिलको संयुक्त प्रतिवेदन अनुसार सन् २०२१ मा विश्वभर करिब ५९.१ मिलियन मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका थिए ।

तपाईको प्रतिक्रिया