मध्यविन्दु(नवलरासी), २४ माघः
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-११ पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आहारा खादै गरेका गिद्धको बथान । यहाँ मरेका पशु चौपाया ल्याएर गिद्धका लागि आहारा व्यवस्थापन गर्ने गरिन्छ । तस्बिरः विष्णु प्रसाद गौडेल/रासस






