दार्चुलामा हिमपात

  २ घण्टा अगाडि

खलङ्गा (दार्चुला), १० माघः

दार्चुलाको अपी हिमाल गाउँपालिका-४ खण्डेश्वरीमा भएको हिमपात। हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको छ। तस्बिरः गणेशसिंह धामी/रासस

तपाईको प्रतिक्रिया