मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँमा साइकल चलाएर मनोरञ्जन लिँदै विदेशी पर्यटक । पछिल्लो समय देशको विभिन्न स्थान हुँदै मुस्ताङको पर्यटकीय स्थलहरुमा साइकलमा रमाउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः सुशीलबाबु थकाली/रासस