महेन्द्रनगर (धनुषा),२० पुसः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आइतबार जनकपुरधाममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना र मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा भएको साक्षर मधेश प्रदेश घोषणा अभियान तयारी सम्बन्धी एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्नुहुँदै ।तस्बिरः निरञ्जनकुमार साह/रासस






