जापानले नेपाललाई दियो १३२ रनको चुनौती

  असोज २४, २०८२

काठमाडौँ, २४ असोज : आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई १३२ रनको चुनौती दिएको छ । 

सुरुमा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 

तपाईको प्रतिक्रिया