क्रिकेट रङ्गशाला अनुगमनमा मन्त्री घिसिङ

  ५ घण्टा अगाडि

काठमाडौँ, २३ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कीर्तिपुर पुगेर अन्तर्राष्ट्रि क्रिकेट रङ्गशालाको अनुगमन गर्नुभएको छ । 

बिहीबार दिउँसो मन्त्री घिसिङ  धमाधम निर्माण भइरहेको त्रिवि क्रिकेट रङ्गशालाको अनुगमनमा जानुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया