राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  असोज ०८, २०८२

काठमाडौँ, ८ असोज : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया