काठमाडौं, भदाै २३ गते । ‘जेनजी’को प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, घाइतेहरु अन्य अस्पतालमा समेत रिफर गरिएकाे उहाँले जानकारि दिनुभयाे ।