फुच्चे गुराँस

  भदौ १७, २०८२

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा ढकमक्क फुलेका ‘फुच्चे गुराँस’ । यस पदमार्गमा समुद्री सतहदेखि २ हजार ८८३ मिटर उचाइमा रहेको हुमखोलादेखि ३ हजार ५ सय मिटर उचाइसम्मको क्षेत्रमा रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी प्रजातिका फुच्चे गुराँसको फूल फुल्ने गरेको छ ।
तस्बिर ः कमल खत्री / रासस

तपाईको प्रतिक्रिया