काठमाडौँ, ७ भदौ : अविरल बर्षाका कारण काठमाडौँको वाग्मती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान भिवागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आवश्यक सावधानी अपनाउन जरुरी छ ।
विभागले सूचनामार्फत नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले बिहानसम्म आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको राससमा उल्लेख छ ।