‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह

  ८ घण्टा अगाडि

काठमाडौँ, १७ असार :

आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले समितिले पारित गरेको विधेयकको व्यवस्था संसद्मा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताउनुभएको छ । सभापति खतिवडाले ‘कुलिङ अफ पिरियड’ राख्ने गरी सच्याउन राष्ट्रियसभालाई अनुरोधसमेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया