मुस्ताङ, (जोमसोम), ५ असार : म्याग्दीको सिख गाउँ आसपासका लेकबाट मुस्ताङको थासाङ गाउँपालिका–२ अन्तर्गतको बतासे लेकमा बाख्रा लग्दै किसान ।
चिसो मौसममा ६ महिना बेंसी र गर्मी मौसममा ६ महिना लेक राख्ने परम्परालाई अङ्गाल्दै उनीहरुले मुस्ताङको बतासे हुँदै विभिन्न लेकहरुमा ६ महिनाका लागि गोठ स्थानान्तरण गरेका हुन् ।