साउथ लेक अर्थात् नान हु क्षेत्र आन्हुई प्रान्त, ह्वाईपेई सहर, लिएशान जिल्लामा अवस्थित छ। यो ह्वाईपेई शहरको केन्द्रीय क्षेत्रबाट करिब ८ किलोमिटर दक्षिणमा अवस्थित छ।
करीब २० वर्षभन्दा बढीको प्रयासपछि यो अलपत्र परेको ताल क्षेत्र सफलतापूर्वक एक ठूलो शहरी सिमसार पार्कमा परिणत भएको छ। हाल सुन्दर वातावरण, पर्यटन र जीवन लागि अनुकूल बनेको छ।

