मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक, यस्ता छन् निर्णयहरु

  भदौ १६, २०८१

काठमाडौँ,१६ भदौ : मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णयहरु: 


    

तपाईको प्रतिक्रिया