जोखिम मोलेर फड्केबाट गन्तव्यतर्फ जाँदै

  साउन ०२, २०८१

मनाङ, २ साउन : यही असार १८ गते आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएपछि फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी । खोलामा पानीको सतह कम भएकाले पर्खाल लगाउने काम भने थालिएको छ ।

तपाईको प्रतिक्रिया