भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचना

  असार २२, २०८१

जाजरकोट, २१ असार : जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचनाहरु । वि.सं. २०८० कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भई भूकम्प गएको थियो ।

भूकम्पबाट १५३ जनाको ज्यान गएको गएको थियो । जसमा ८३ जना महिला र ७० जना पुरुष रहेका थिए ।

तपाईको प्रतिक्रिया