जलवायुसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय संवाद सुरु

  जेठ ०९, २०८१

काठमाडौँ, ९ जेठ : जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा सुरु भएको छ । संवादमा  २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् । 

तपाईको प्रतिक्रिया