फ्रान्सको अर्थतन्त्र ०.९ प्रतिशत वृद्धि

  माघ १६, २०८०

पेरिस, १६ माघ : फ्रान्सको अर्थतन्त्र  सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ ।

वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया