बझाङमा ४.१ रेक्टर स्केलको भूकम्प

  मंसिर १३, २०८०

बझाङ, १३ मंसिर : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो।

सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

गत असोज १६ गते गएको भूकम्पको परकम्प रहेको भूकम्पविद् लोकविजय अधिकारीले बताए।

तपाईको प्रतिक्रिया