बेइजिङ, २८ कात्तिक : चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ ।
चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गर्नु भएको हो । (रासस/सिन्ह्वा)