एमालेले आज पत्रकार सम्मेलन गर्ने

  साउन २८, २०८०

काठमाडौँ, २८ साउन : समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको औपचारिक धारण सार्वजनिक गर्न नेकपा (एमाले)ले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरी पार्टीको औपचारिक धारण सार्वजनिक गर्ने प्रचारप्रसार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।

सचिव विष्टले वर्तमान समसामयिक राजनीतिक विषयसँगै संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया