फ्रान्सको दङ्गामा पक्राउ पर्नेको सङ्ख्या ७१९ पुग्यो

  असार १७, २०८०

पेरिस, १७ असार : फ्रान्समा प्रहरीले एकजना किशोरको हत्या गरेको विरोधमा आज पाचौं दिन पनि विरोध जारी छ । विरोध प्रदर्शनीमा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ ।

आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो । अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया