फ्रान्सका राष्ट्रपति म्याक्रोनको चीन भ्रमण हँदै

  चैत २०, २०७९

बेइजिङ, २० चैत : चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन चीनको भ्रमणमा आउँदै हुनुहुन्छ ।

उहाँले यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण गर्नुहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले सोमबार जनाकारी दिनुभएको छ। भ्रमणको विस्तृत विषय र तालिका भने सार्वजनिक हुन बाँकी छ । रासस-सिन्ह्वा

तपाईको प्रतिक्रिया