आर्थिक प्रतिवेदनले तथ्य अझ राम्रोसँग प्रतिबिम्बित गर्नुपर्छः राष्ट्रपति सी

  पुष १७, २०७९

बेइजिङ, पुस १७ : चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक प्रतिवेदनले नयाँ युगमा चीनको आर्थिक विकासका तथ्यहरूलाई अझ राम्रोसँग प्रतिबिम्बित गर्ने गरी तयार पार्न आह्वान गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टीको ४०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया