राष्ट्रपति सी र मकाउका प्रमुख कार्यकारी बीच भेट

  पुष ०८, २०७९

बेइजिङ, पुस ८ : राष्ट्रपति सी चिन फिङले शुक्रबार बेइजिङको भ्रमणमा रहेका मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का प्रमुख कार्यकारी अधिकृत हो इट सेङसँग भेटघाट गरेका छन् ।

भेटका क्रममा सीले मकाउको वर्तमान अवस्था र मकाउ एसएआर सरकारको कामबारे हो बाट प्रतिवेदन समेत बुझेका छन्। सो अवसरमा राष्ट्रपति सीले मकाउको पछिल्लो अवस्था बारे विशेष चासो राखेको बुझिएको छ।

तपाईको प्रतिक्रिया