नौसेनाको जहाज डुबेको झण्डै दुई दिनपछि थाई नाविकको उद्धार

  पुष ०५, २०७९

प्रचुप खिरी खान, पुस ५ : थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको छ । सो दुर्घटनाम पारेका २९ जना अझै समुद्रमा बेपत्ता छन् ।

नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले भनेका छन् – “हामीले आज दिउँसो एक जनालाई भेट्टायौं” । उनले ती व्यक्तिको स्वास्थ्य स्थिति सामान्य रहेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया