वेल्सका गोलकिपर हेनेसीले पाए विश्वकपको पहिलो रातो कार्ड

  मंसिर ०९, २०७९

दोहा, मङ्सिर ९ : वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका छन् । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण रातो कार्ड दिइएको हो ।

स्टपरलाई शुरुमा पहेँलो कार्ड दिइएको थियो तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि ८६ औं मिनेटमा रातो दिएको हो ।

तपाईको प्रतिक्रिया