लस एन्जलसमा कार्निभलमा गाडीले जोत्दा कम्तीमा ६ जना घाइते

  कार्तिक २७, २०७९

लस एन्जलस, कात्तिक २७ : क्यालिफोर्नियाको लस एन्जलसमा शनिबार राति सडक कार्निभलमा सवारी साधनले जोत्दा कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

घटना लगभग ८:२० बजे र भएको बताइएको छ। उक्त दुर्घटना परेका ३० देखि ५० वर्ष उमेर समूहका ६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
उक्त घटनामा संदिग्ध व्यक्तिको खोजी जारी छ।

तपाईको प्रतिक्रिया