छुरा प्रहार गरी प्रहरीको हत्या

  कार्तिक १७, २०७९

जेरुसेलम, कात्तिक १७ : जेरुसेलमको पुरानो शहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ ।

आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको इजरायली प्रहरीले जानकारी दिएको छ । इजरायली चुनावको अन्तिम मतगणना भइरहेको बेला प्रहरी अधिकारीको हत्या भएको हो ।

तपाईको प्रतिक्रिया