पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

  भदौ २६, २०७९

बेइजिङ, भदौ २६ : पपुवा न्युगिनीमा आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र  (सिईएनसि) ले जनाएको छ ।

यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।

तपाईको प्रतिक्रिया