किरात एकेडेमी पुरस्कार सिफारिस गठन

  असार ०६, २०७९

काठमाडौँ, असार ६ : कोभिड–१९ को विश्वव्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकूलको कृति अभावका कारण लामो समयसम्म स्थगित भएको किरात एकेडेमी पुरस्कार वितरणका लागि एक सिफारिस समिति गठन गरिएको छ ।

समितिमा संयोजक–अध्यक्ष भूपाल राई, सदस्य–उपाध्यक्ष डा धनप्रसाद सुवेदी र सदस्यमा महासचिव चेतनाथ धमला रहनुभएको छ ।

तपाईको प्रतिक्रिया