युक्रेन इयुमा सामेल हुन १५/२० वर्ष लाग्न सक्छः फ्रान्सेली मन्त्री

  जेठ ०८, २०७९

पेरिस, जेठ, ८ : युक्रेनले युरोपेली संघमा सामेल हुने प्रस्तावलाई अन्तिम रूप दिन १५/२० वर्ष लाग्न सक्ने फ्रान्सका युरोपेली मन्त्रीले बताएका छन् । सो भनाइसँगै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको युरोप छिट्टै प्रवेश गर्ने आशामा अड्चन देखिएको छ।

“हामी इमान्दार हुनैपर्छ। यदि तपाइँ युक्रेन छ महिना वा एक वा दुई वर्षमा ईयुमा सामेल हुन गइरहेको छ भन्नुहुन्छ भने, तपाइँ झूट बोल्दै हुनुहुन्छ,” क्लेमेन्ट ब्यूनेले रेडियो जेलाई भनेका छन् ।

तपाईको प्रतिक्रिया