लेबनानको हिजबुल्लाह र सहयोगीहरूले संसद्को बहुमत गुमाए

  जेठ ०३, २०७९

बेरुत, जेठ, ३ : लेबनानको इरान समर्थित हिजबुल्लाह समूह र उसका सहयोगीहरूले संसदीय बहुमत गुमाएको आन्तरिक मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ। शिया आन्दोलन र यसका राजनीतिक सहयोगीहरूलाई निवर्तमान सभामा १२८ मध्ये ७० जना सांसदको समर्थन थियो तर आइतवारको मतदानपछि बहुमत कायम गर्न आवश्यक ६५ सांसदको अभाव देखिएको छ।

तपाईको प्रतिक्रिया