मतदानको समय सकियो : मतपेटिका संकलन सुरु (फोटो फिचर)

  बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तोकेको मतदानको समय सकिएको छ । आयोगले शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो ।

मतदानको समय सकिएसँगै देशभर मतपेटिका संकलन भइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न मतदानस्थलबाट मतपेटिका संकलन सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

तपाईको प्रतिक्रिया