एमाले अध्यक्ष ओलीद्वारा मतदान

  बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । शुक्रबार ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया