अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी कम्तीमा २ को मृत्यु

  बैशाख ०४, २०७९

टेक्सास (अमेरिका), चैत, ४ : अमेरिकी राज्य टेक्सासको उत्तरपूर्वी ह्यारिस काउन्टीमा शनिबार साँझ रेलले एउटा गाडीलाई ठक्कर दिँदा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

ह्यारिस काउन्टी शेरिफको कार्यालयले ट्वीट अनुसार प्रारम्भिक जानकारीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटना राति करिब ८ बजे भएको थियो । दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया