युक्रेनलाई हतियार आपूर्ति गरेकामा अमेरिका र नाटोलाई रुसको चेतावनी

  बैशाख ०३, २०७९

वाशिंगटन [अमेरिका], बैशाख ३ : जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई “अनपेक्षित परिणाम” भोग्नुपर्ने चेतावनी दिएको छ।वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छरुसद्वारा युक्रेनलाई हतियार आपूर्ति गरेकामा अमेरिका र नाटोलाई ‘अप्रत्याशित परिणाम’ को चेतावनी ।

जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई “अनपेक्षित परिणाम” भोग्नुपर्ने चेतावनी दिएको छ। वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ।

तपाईको प्रतिक्रिया