जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

  बैशाख ०२, २०७९

जेरुसेलम,बैशाख, २ : प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार “शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो,”

तपाईको प्रतिक्रिया