रुस र युक्रेन युद्धमा ब्राजिल तटस्थ रहने

  फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले रुसले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गर्नुभएको छ ।

क्षेत्रफल र जनसङ्ख्यामा संसारको पाँचौं स्थानमा रहेको ब्राजिलले रुस र युक्रेनको युद्धको विषयमा तटस्थ रहने धारणा सार्वजनिक गर्नुभएको राेयटर्सले जनाएकाे हाे ।

तपाईको प्रतिक्रिया