६६६ संक्रमित थपिए, २२ सय १५ कोरोनामुक्त, १४ जनाको मृत्यु

  माघ २८, २०७८

काठमाडौं, माघ २८ : विगत २४ घण्टामा ६६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । कुल १७ हाजार ४४७ नमुनाको आरटीपीसीआर जाँच गर्दा ६६६ जानामा कोरोना सङ्क्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै तीन हजार ५४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा संक्रमण पुष्टि भएको थियो । सो अवधिमा २२ सय १५ जना संक्रमण मुक्त भएका थिए । त्यस्तै विगत २४ घण्टाको अवधिमा १४ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया