रोहित शेट्टी को ‘सर्कस’ रिलिज हुने तयारीमा

  मंसिर ११, २०७८

एजेन्सी, मङ्सिर ११ : रणवीर सिंह र रोहित शेट्टीको तेस्रो फिल्म ‘सर्कस’ को रिलीज मिति फाइनल भएको छ । यो फिल्म १५ जुलाईमा रिलिज हुँदैछ ।

फिल्ममा रणवीरसँगै ज्याकलिन फर्नान्डिज, पूजा हेगडे र वरुण शर्माको पनि अभिनय रहनेछ। यो फिल्मको घोषणा अक्टोबर २०२० मा भएको थियो । यो फिल्मसँगै कट्रिना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टरको फिल्म फोन भूत पनि रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया