मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै

  असोज १४, २०७८

काठमाडौं, असोज १४ : मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा नियमित एजेण्डाबारे छलफल हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया