प्रतिनिधि सभाको बैठक आज बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेश हुँदै

  असोज १४, २०७८

काठमाडौं, असोज १४ : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्दे बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजीसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।

संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्नुहुने कार्ययूची छ ।

तपाईको प्रतिक्रिया