काठमाडौंमा भूकम्पको झट्का

  असार २१, २०७८

काठमाडौं, असार २१ : साेमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६:३२ मिनेट जाँदा सो भूकम्प गएको थियो । 

तपाईको प्रतिक्रिया